मालपोतका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : मालपोत कार्यालय लेखनाथ, कास्कीमा खरिदारसहित दुई जनाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियारले खरिदार प्रकाश पौडेल र लेखापढी व्यवसायी मनहरी भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सेवाग्राहीको जग्गा नामसारी गरी दिने कार्यका लागि मिलेमतो घुस लिएका उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो । अनुसन्धानको सिलसिलामा खरिदार पौडेलले सेवाग्राहीको जग्गा नामसारी गर्ने कार्यका … Continue reading मालपोतका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा